How to disable/enable USB Port in Windows 7 ?
तपाईं आफ्नो कम्प्युटर अथवा ल्यापटपको USB Port लाई सुरक्षित गर्न सक्नु हुन्छ ताकि कोही अरु ब्यक्तीले तपाईंको अनुपस्थितीमा कम्प्युटर बाट PenDrive वा अन्य कुनै डिभाइसले USB Port को माध्यम बाट तपाईंको महत्वपूर्ण Data हरु चोरी गरेर नलगोस । तपाईंले आफ्नो कम्प्युटरको Registry Editor बाट तल उल्लेखित प्रकृया द्वारा सजिलै यो Port लाई enable/Disable गर्न सक्नु हुनेछ । त्यसो त बिभिन्न कम्पनीहरुले आफ्नो कम्प्युटरको यो Port पहिले नै disable गरेर राखेका हुन्छन कारण माथि भनिए जस्तै आफ्नो महत्वपूर्ण Data हरु चोरी नहोस् भनेर, तपाईंले अब यो Trick को प्रयोग गरेर त्यसरी disable गरेर राखेका कम्प्युटरहरुमा यो port लाई enable गरी आफ्नो काम गर्न सक्नु हुन्छ ।
Registry Editor द्वारा USB Port लाई Enable/Disable गर्ने तरिका :
@ windows 7 मा keyboard मा windows key+R थिच्नुहोस् र त्यहा regedit टाईप गर्नुहोस् ।

@ अब windows 7 को Registry Editor खुल्नेछ ।

@ Registry Editor खुलिसकेपछि त्यहा यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\USBSTOR
@ दाँया तिरको Start मा राईट क्लिक गर्नुहोस् र modify मा जानुहोस् ।

@ USB Port लाई Enable गर्न value लाई 3 राख्नुहोस् ।
@ USB Port लाई Disable गर्न value लाई ४ राख्नुहोस् ।

कम्प्युटरको Registry Editor चलाऊदा एकदम ध्यान दिनु जरुरी छ । यदि तपाईंलाई कम्प्युटर बारे त्यती जानकारी छैन भने सके सम्म यो part लाई नचाउनु नै जाती हुन्छ ।
यदि तपाईंलाई Registry Editor सम्बन्धी त्यती जानकारी छैन भने यो software को प्रयोग गरेर पनि यो काम गर्न सक्नु हुनेछ ।

By Kyamazza
Post a Comment
If there any question and queries in your mind related to our content then comment on below comment box.