तपाईंले जब Start button मा Click गर्नुहुन्छ अनि त्यहाँ Start menu कोright side को तल Shut down लेखेको अबश्य देख्नुहुनेछ होला हैन हो तरयदी तपाईंले चाहनुभयो भयो भने त्यसलाई बदलेर त्यसको ठाउँमाRestart, Lock, Log off जस्ता कुनै एक Button लाई राख्न सक्नुहुन्छ
१. सबैभन्दा पहिला Desktop को तल Taskbar मा Right click गर्नुहोस रत्यहाँ "Properties" मा Click गर्नुहोस
२. त्यसपछी अब त्यहाँ खुलेको Pop up box को माथी "Start menu" tab माClick गर्नुहोस र अब तल power button action: लेखेको दायाँतिर हेर्नुहोस रDrop down को Icon मा Click गरी आफुले चाहेको कुनै एक Option माClick गरी अब तल "Apply" button थिची "Ok" गर्नुहोस
र अब Start button मा Click गरी त्यहाँ हेर्नुहोस Shut down button हटेरअघी तपाईंले राखेको राखेको Button देखिनेछ धन्यबाद |



Post a Comment
If there any question and queries in your mind related to our content then comment on below comment box.