Write Protection Mode On भएपछी :
- कुनै Files and Foldersहरु उक्त Driveमा Copy गर्न सकिदैन !
- उक्त Drive लाइ Format गर्न सकिदैन !
- अरु Media/Computer बाट Format गरे पनि Write Protection Mode हट्दैन !
आज मेरो पेन ड्राइभमा पनि त्यस्तै समस्या देखियो ! अनि एसो खोज्दै जाँदा समस्याको समाधान पनि भयो । यदि तपाई पनि यो समस्या ले पिडित हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । मैले यो समस्याको समाधान लिएर आएको छु । Write Protection Mode हटाउनको लागि :
१. सर्बप्रथम Start मा क्लिक गर्नुहोस ।
२. त्यसपछि Run मा गएर regedit टाइप गरि Enter ।
३. अब ध्यानपूर्वक यो Location सम्म जानुहोस ।
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Contro l\StorageDevicePolicies
नोट:यदि Registry Editor मा Storage Device Policies छैन भने त्यसलाई Creat गर्नुपर्छ । जसको लागि add.bat नामक डाउनलोड गर्नुपर्छ। डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।अब त्यसलाई Double Click गरि Run गर्नुहोस ।
अब तपाइको Registry Editor मा त्यो Storage Device Policies Automatically रुपमा आउनेछ ।
अब दायाँ तर्फको WriteProtect मा Double Click गर्नुहोस् ।
अब तपाइको Registry Editor मा त्यो Storage Device Policies Automatically रुपमा आउनेछ ।
अब दायाँ तर्फको WriteProtect मा Double Click गर्नुहोस् ।
४. अब त्यहाको Value Data मा 0 राखी OK गर्नुहोस् । अनि कम्प्युटर Restart गर्नुहोस । अब तपाईको समस्या हट्नेछ ।
mero ma add.bat download garera install gareko ho but aayena storage folder....k vayeko ho ??
ReplyDeletestorge divice policies aa a na sir
ReplyDelete