के तपाई आफ्नो पेन ड्राइभ वा अरु कुनै रिमोभेबल डिस्क मा कुनै फाइल add वा remove गर्दा   "This disk is write protected - Remove the write protection or use another disk" म्यासेज आएर हैरान हुनुहुन्छ ? 
usb-drive-write-protected



Write Protection Mode On भएपछी :

  • कुनै Files and Foldersहरु उक्त Driveमा Copy गर्न सकिदैन !
  • उक्त Drive लाइ Format गर्न सकिदैन !
  • अरु Media/Computer बाट Format  गरे पनि Write Protection Mode  हट्दैन !


आज मेरो पेन ड्राइभमा पनि त्यस्तै  समस्या देखियो ! अनि एसो खोज्दै जाँदा समस्याको समाधान पनि भयो । यदि तपाई पनि यो समस्या ले पिडित हुनुहुन्छ भने अब चिन्ता नलिनुस्  । मैले यो समस्याको समाधान लिएर आएको छु । Write Protection Mode हटाउनको लागि :

१. सर्बप्रथम Start मा क्लिक गर्नुहोस  । 
२. त्यसपछि Run मा गएर regedit टाइप गरि Enter  । 
३. अब ध्यानपूर्वक यो Location सम्म जानुहोस । 


HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Contro l\StorageDevicePolicies

नोट:यदि Registry Editor मा Storage Device Policies छैन भने त्यसलाई Creat  गर्नुपर्छ  जसको लागि add.bat नामक डाउनलोड गर्नुपर्छडाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस  अब त्यसलाई Double Click गरि Run गर्नुहोस
  
अब तपाइको Registry Editor मा त्यो Storage Device Policies Automatically रुपमा आउनेछ
write-protection-registry

अब दायाँ तर्फको WriteProtect  मा Double Click गर्नुहोस् । 
disable-write-protection
४. अब त्यहाको Value Data मा 0 राखी OK गर्नुहोस् अनि कम्प्युटर Restart गर्नुहोस अब तपाईको समस्या हट्नेछ 

Post a Comment

  1. mero ma add.bat download garera install gareko ho but aayena storage folder....k vayeko ho ??

    ReplyDelete
  2. storge divice policies aa a na sir

    ReplyDelete

If there any question and queries in your mind related to our content then comment on below comment box.

 
Top