हाम्रो कम्प्यूटरमा भएका कुनै पनि Hard Drive मा कहिले काहिं Click गर्दा Directly Open नभइ 'Open With' Option आउने गर्छ । यो समस्याको मुलजड भनेको त्यस्तो भाईरस हो जसले autorun.inf फाईल Creats गर्नेगर्छ । यस समस्याबाट छुटकारा पाउन तलका Steps हरू Follow गर्नुहोस् ।

१.सर्वप्रथम Starts त्यसपछि Run अनि त्यहाँ cmd टाइप गरी Enter

२.अब Command Promote Windows देखापर्छ । त्यहाँ कुन Drive मा त्यस्तो समस्या आएको हो त्यसलाई तलको Format मा लेख्नुहोस् ।मानौं Drive 'D' मा समस्या छ भनेः D:\>

३.अब “attrib –r –h –s autorun.inf” टाइप गर्नुस्।

४.अब “del autorun.inf” टाइप गर्नुस् ।

५.अब Task Manager लाई Open गरी Running Explorer लाई Select गर्नुस् ।

६.End Task मा Click गर्नुस् ।

७.अब पुनः New Task मा Click गरी “Explorer” टाइप गरी OK गर्नुस् ।

अब तपाईको Explorer पुनः सुचारू हुनेछ ।
Like|Comments|Share

Post a Comment

If there any question and queries in your mind related to our content then comment on below comment box.

 
Top