धेरै Virus हरु कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वा pendrive राख्ने बित्तिकै Autorun हुनाले हो र यो Autoplay enable window को difault set भएर पनि हो ।

Autorun लाई Disable गर्ने तरिका :

१ Start > Run > regedit टाईप गर्नुस् र ओके

२ अब HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer मा जानुस्

३ NoDriveAutorun मा double क्लिक गर्नुस् र Hexadecimal मा Value "FF" वा Decimal मा Value 255 टाईप गर्नुस् ।

Note: यदी त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun
टाईप गरेर Enter गर्नुस्

५ Registry window लाई exit गर्नुस् र कम्प्युटर लाई restart गर्नुस्


यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected
USB pendrive वा CD लाई Autorun हुन बाट रोक्न सक्नु हुन्छ र autorun.inf virus लाई Run हुन बाट जोगाउन सक्नु हुन्छ ।

Post a Comment

  1. And what type of software should be installed to the pen drive?

    ReplyDelete

If there any question and queries in your mind related to our content then comment on below comment box.

 
Top