यदि तपाईंको विन्डोज xp अपरेटिङ सिस्टम Genuine नभई crack/pirate भर्सन हो भने तपाईंको कम्प्युटरमा बेला बेलामा “Genuine
Microsoft Software” notification आई राखेको हुन्छ । यदि तपाईंले यो लिन्कमा क्लिक गरेर genuine गर्न खोज्ने हो भने तपाईंले त्यसको लागि पैसा pay गर्नु पर्ने हुन्छ
कती त ?? ($2525) पैसा त अली धेरै भएन र ???

तपाईंको कम्प्युटरमा पनि यस्तै messege आएर हैरान पारेको छ भने केही trick को प्रयोग गरेर यसलाई हटाउन सकिन्छ तर त्यसको लागि तपाईंले
आफ्नो कम्प्युटरको regestry key मा केही हेरफेर गर्नु पर्ने हुन्छ ।

यो तरिका प्रयोग गर्नु भन्दा पहिला यो जान्नु जरुरी छ
कि कम्प्युटरको reg. key नजानेर चलाऊनु भनेको कम्प्युटरको system लाई खराब गर्नु हो त्यसैले कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने कृपया यो trick प्रयोग नगर्नुहोला।

पहिलो तरिका:
१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।

२) तलको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents

३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।

४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter
हटाउनुहोस् केही थप्नुहोस्
आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )

५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।

६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्

%systemroot%\system32\oobe\msoobe.exe/a

७) enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।

८) त्यहा “Register Over
Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।

९) त्यहा यो code हालिदिनुहोस्

JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ

१०) ओके गर्नुहोस् ।



दोस्रो तरिका :
१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।

२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।

३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस्।

( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8
कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )

४) अब C:\widnows\system32
मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।

५) कम्प्युटरको reg. पेज खोल्नुहोस्( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )

६) यो location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry

७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट
गरिदिनुहोस् ।

८) कम्प्युटरलाई Restart गर्नुहोस् ।

Post a Comment

If there any question and queries in your mind related to our content then comment on below comment box.

 
Top