के तपाईं Run Command को Background र Text Font को colour चेन्ज गर्न चाहनु हुन्छ । यदी हो भने तल को ट्रिक्स युज गरेर हेर्नुहोश ।
* First मा Start मा Click गर्नुहोश ।
* Run मा क्लिक गर्नुहोश ।
* अब Run Command मा टाईप गर्नुहोश ।
* color स्पेस -n टाईप गरेर हेर्नुहोश त्यहाँ तपाईं लाई सबै को कलर को कोड देखाउछ ।
* exp:-
Run Command खोलेर तेस्मा टाईप गर्नुहोश । color स्पेस 0a टाईप गर्नु भयो भने तपाईं को Text Font मात्रै चेन्ज हुन्छ Text Font Green हुन्छ ।
यदी Background पनि चेन्ज गर्नु परे color स्पेस 40 टाईप गर्नुहोश । अब तपाईं को Background Red र तपाईं को Text Font Black हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment
If there any question and queries in your mind related to our content then comment on below comment box.