तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ तर तपाईंको त्यो system Genuine हैन भने तपाईंको desktop मा बेला बेलामा "This copy of Windows is not genuine" भन्ने मेसेज आईरहेको नै होला । यदि तपाईंले उक्त मेसेजलाई क्लिक गरी Activate गर्न खोज्नु भयो भने Activate key तपाईंले किन्नु पर्ने हुन्छ ।

पहिलाको system Windows XP मा त बिभिन्न तरिका अपनाएर यो warning लाई सजिलै bypass गर्न सकिन्थ्यो, तर Windows 7 मा यसलाई bypass गर्न त्यती सजिलो छैन किनकी यसमा माईक्रोसफ्ट कम्पनीले security राम्रो सँग गरेको देखिन्छ ।

मैले पनि ईन्टरनेटमा धेरै सर्च गरी हेरे यसको Activation Key पाउन तर कुनै पनि valid भएन, धेरै crack हरु पनि भेट्टाए तर कुनैले पनि काम गरेन । तपाईंहरुको प्रयास पनि यसरी नै खेर गई रहेको हुन सक्छ । यस्तै खोज गर्दै जादा भर्खरै एउटा WAT Remover Tool for Windows 7 भन्ने भेट्टाएँ WAT को मतलब (Windows Activation Technology) रहेछ । use गरी हेरे साँचै नै काम गर्ने रहेछ । त्यसैले यस्तै खोजीमा लागेका साथीहरुलाई सजिलो होस् भनेर share गर्न खोजेको छु ।

यो एउटा Windows Activation Technology हो जसले 32bit र 64bit को windows 7 system मा काम गर्छ र यसले तपाईंको system लाई Genuineबनाउछ ।

@ यो software ले Windows 7 Operating System मा मात्र काम गर्छ अरु system लाई support गर्दैन । यदि तपाईंले अरु Operating System मा ट्राइ गर्नु भयो भने तपाईंले error मेसेज पाउनुहुनेछ ।

@ यो patch software ले तपाईंको windows 7 सिस्टमलाई पूर्ण रुपमा Activate गर्छ र त्यसपछि तपाईंले आफ्नो windows को updates पनि receive गर्न सक्नु हुनेछ ।

@ के तपाई पनि ट्राइ गरेर नहेर्ने त ?

Software Download गर्नको लागि यहाँ क्लिक गर्नुहोला-:

software लाई download गरीसकेपछि unzip गर्नुहोस् , unzip गर्दा password माग्नेछ,

password : thumperdc.com

Post a Comment

  1. Download nai hudaina ho plz next link...or send me software file....

    ReplyDelete
  2. thank you ,it works.

    ReplyDelete

If there any question and queries in your mind related to our content then comment on below comment box.

 
Top